• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

images

प्रभाव न्यूज

२० आश्विन २०८३
  • 2.0K
    SHARES
  • images
    दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश
    images
    images
    images

    काठमाडौँ। जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ ।

    images

    जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो । प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । प्रसाईंमाथि युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेकाे आराेप लागेकाे थियाे।

    images
    images

    प्रकाशित :आश्विन २०, २०८३ मंगलवार - १७:२६:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij