• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


हाम्रो बारेमा


प्रभावन्यूज हरेक क्षेत्रमा भएका गतिविधिहरु तथा लुकेर रहेका विषय बस्तुलाई खोज पत्रकारिताको माध्यमबाट आम नागरिकहरुको पुहँचमा सहज ढंगले पुर्‍याउन नेपाली सञ्चार जगतको एक अग्रणी भूमिकामा छ । सामाजिक अपसंस्कृति, अन्धविश्वास, भ्रष्ट्राचारलाई उजागर गरि त्यसका विरुद्धमा सत्य, तथ्य समाचार प्रस्तुत गर्न प्रभावन्यूज नेटवर्क प्रालि (Prabhav News Network Pvt.Ltd) द्धारा संचालित प्रभावन्यूज डटकम (prabhavnews.com) बि.सं २०७४ सालबाट संचालनमा आएको हो ।

कम्पनी रजिष्टारको कार्यालयमा दर्ता नम्बर १८८७३३/०७४/०७५ र सूचना तथा प्रशारण विभागमा ९४२ नम्बरमा दर्ता भई निरन्तर संचालनमा रहेको यस प्रभावन्यूजले राज्य संयन्त्र, संस्थानहरु, सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरु, राजनीतिक गतिविधि, शिक्षा, स्वास्थ्य, कला संस्कृति, खेलकुद मनोरञ्जनलगायतको उन्नतिको हरदम सहयात्री र सामाजिक अपसंस्कृति, अन्धविश्वास, भ्रष्ट्राचारलाई उजागर गरि त्यसका विरुद्धमा समाचारको माध्यमबाट निर्मम प्रहार गरि समाज र आम नागरिकलाई शुसोचित गर्ने हरपल प्रयत्नमा छ । पछिल्लो समय बढद्दो प्रविधिसहित उच्चतम् प्रविधिको प्रयोग गरि भिडियो समाचारसमेत प्रस्तुत गर्दै दैनिक १५ लाख पाठक तथा दर्शकमाझ यस प्रभावन्यूजले विशेषतः विश्वका सवै गतिविधिहरु प्रस्तुत गर्दै आएको छ ।

Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij