• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

images

प्रभाव न्यूज

४ कार्तिक २०८३
  • 3.2K
    SHARES
  • images
    चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ
    images
    images
    images

    वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायलसहित ती महिलालाई पक्राउ गरेको हो।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्ज महानगरपालिका–६ स्थित गहवामाई मन्दिर नजिकै रहेको हर्ष ज्वेलर्सबाट चोरी भएका गरगहना महिलाको साथबाट बरामद गरिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    images
    images

    प्रकाशित :कार्तिक ४, २०८३ मंगलवार - १३:०५:५८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij