• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, गगनलाई पूर्ण साथ दिने

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, गगनलाई पूर्ण साथ दिने

images

प्रभाव न्यूज

२१ आश्विन २०८३
  • 23.9K
    SHARES
  • images
    कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, गगनलाई पूर्ण साथ दिने
    images
    images
    images

    काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

    images

    मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार राष्ट्रिय सभा भवनमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

    सभापति पदमा उम्मेदवारी दर्ता गराएका तीनमध्ये राठौरले उम्मेदवारी फिर्ता लिएपछि अब गगनकुमार थापा र श्यामकृष्ण खड्की प्रतिस्पर्धामा रहेका छन्।

    images
    images

    प्रकाशित :आश्विन २१, २०८३ बुधवार - १५:२२:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij