• बुधवार, कार्तिक १२ गते २०८३

TRENDING :

Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते


पाकिस्तानमा टिकटक चलाएको रिसमा बाबुले हाने छोरीलाई गोली

पाकिस्तानमा टिकटक चलाएको रिसमा बाबुले हाने छोरीलाई गोली

images

प्रभाव न्यूज

१७ माघ २०८१
  • 5.4K
    SHARES
  • images
    पाकिस्तानमा टिकटक चलाएको रिसमा बाबुले हाने छोरीलाई गोली
    images
    images
    images

    पाकिस्तानको क्वेटा सहरमा टिकटक भिडिओ बनाएको रिसमा एक व्यक्तिले आफ्नी छोरीको गोली हानी हत्या गरेका छन्।

    images

    हालै अमेरिकाबाट आफ्नो परिवारलाई पाकिस्तान फर्काएका अनवर उल-हक नामका व्यक्तिले आफ्नी नाबालिग छोरीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार छोरीको टिकटक भिडिओ मन नपरेका कारण उनले हत्या गरेका हुन्।

    अमेरिकी नागरिकता लिएका ती व्यक्तिले आफ्नी छोरीको टिकटक पोस्ट ‘आपत्तिजनक’ पाएको बताएका छन्।

    प्रहरीले सबै कोणबाट घटना अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :माघ १७, २०८१ बिहिवार - २०:४७:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij