• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


ज्योति मगर नाच्दा स्टेज भ्वाङ परेपछि..

ज्योति मगर नाच्दा स्टेज भ्वाङ परेपछि..

images

प्रभाव न्यूज

२३ पौष २०८०
  • 55.4K
    SHARES
  • images
    ज्योति मगर नाच्दा स्टेज  भ्वाङ परेपछि..
    images
    images
    images

    काठमाडौं  - इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा भएको घटना सामाजिक संजालमा यतिबेला भाइरल बनिरहेको छ ।

    images

    कुरा गतसाताको हो । गायिका ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेर त्यसमा खसेको भिडियो भाइरल बनेको हो ।

    ज्योति खसेपछि उनी स्टेजमा ढलेको दृश्य भिडियोमा देखिन्छ ।ज्योति खाल्डोमा खस्ने वित्तिकै सहयोगी आएर उठाएको दृश्य देखिन्छ ।

    यो घटनालाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले आयोजकप्रति आक्रोश पोखिरहेका छन् ।

    images

    आयोजकले कमसल स्टेज बनाउँदा घटना भएको भन्दै उनीहरुले कार्वाहीको माग समेत गरेका छन् ।

    images

    ‘बलियो स्टेज नबनाउनु आयोजकको कमजोरी हो’ एक प्रयोगकर्ता लेख्छन् ।

    पुस १५ गतेदेखि २० गतेसम्म महोत्सव आयोजना भएको थियो ।

    ज्योतिले यतिबेला विभिन्न जिल्लामा आयोजित मेला महोत्सवमा सांगीतिक प्रस्तुति दिइरहेकी छन् ।

    images
    images

    प्रकाशित :पौष २३, २०८० सोमवार - २१:०२:२८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij