• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु

बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु

images

प्रभाव न्यूज

१५ भाद्र २०८०
  • 14.7K
    SHARES
  • images
    बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु
    images
    images
    images

    बझाङ– बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु भएको छ । जंगली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराकी ७ वर्षीया एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

    images

    पाँचजनाको कठायत परिवारमा च्याउ खाएकी मृतकका आमाको भने उपचार भइरहेका छन् । एक छोरी र बुबा घरमा नभएका कारण उनीहरु जोगिएका छन् ।

    images
    images

    प्रकाशित :भाद्र १५, २०८० शुक्रवार - १३:१८:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij