• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


एसिया कप क्रिकेट : पाकिस्तानले गुमायो तेस्रो विकेट

एसिया कप क्रिकेट : पाकिस्तानले गुमायो तेस्रो विकेट

images

प्रभाव न्यूज

१३ भाद्र २०८०
  • 10.2K
    SHARES
  • images
    एसिया कप क्रिकेट : पाकिस्तानले गुमायो तेस्रो विकेट
    images
    images
    images

    काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तेस्रो विकेट गुमाएको छ ।

    images

    पाकिस्तानले १११ रन बनाउँदा मोहम्मद रिजवान ४४ रन बनाएर रन आउट भए ।

    २३ ओभर ४ बलमा सन्दीप लामिछानेको बलमा उनलाई दीपेन्द्र सिंह ऐरीले रन आउट गरेका हुन् ।पाकिस्तानी ओपनरद्वय फखर जमान १४ र इमाम उल हक ५ रनमा आउट भएका छन् ।

    नेपालका लागि करण केसीले एक विकेट लिएका छन् ।

    images

    images
    images

    प्रकाशित :भाद्र १३, २०८० बुधवार - १७:५७:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij