• मंगलवार, कार्तिक ११ गते २०८३

TRENDING :

Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते


एसिया कप क्रिकेट : पाकिस्तानको १ सय रन पूरा

एसिया कप क्रिकेट : पाकिस्तानको १ सय रन पूरा

images

प्रभाव न्यूज

१३ भाद्र २०८०
  • 10.4K
    SHARES
  • images
    एसिया कप क्रिकेट : पाकिस्तानको १ सय रन पूरा
    images
    images
    images

    काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानको १ सय रन पूरा भएको छ ।

    images

    मुल्तानमा जारी खेलमा पाकिस्तानले २१ ओभर २ बलमा २ विकेट गुमाउँदै १ सय रन पूरा गरेको हो

    । पाकिस्तानका लागि बाबर आजमले ३९ रन तथा मोहम्मद रिजवानले ३६ रन बनाएका छन् । त्यसैगरी पाकिस्तानी ओपनरद्वय फखर जमान १४ र इमाम उल हक ५ रनमा आउट भएका छन् ।

    नेपालका लागि करण केसीले एक विकेट लिएका छन् ।

    images

    images
    images

    प्रकाशित :भाद्र १३, २०८० बुधवार - १७:५४:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij