• बिहिवार, कार्तिक १३ गते २०८३

TRENDING :

Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते


१३ छात्रालाई बलात्कार गरेर गर्भवती बनाउने एक शिक्षकलाई मृत्युदण्ड

१३ छात्रालाई बलात्कार गरेर गर्भवती बनाउने एक शिक्षकलाई मृत्युदण्ड

images

प्रभाव न्यूज

२३ चैत्र २०७८
  • 23.1K
    SHARES
  • images
    १३ छात्रालाई बलात्कार गरेर गर्भवती बनाउने  एक शिक्षकलाई मृत्युदण्ड
    images
    images
    images

    जकार्ता, चैत २३- इन्डोनेसियाको एक इस्लामिक बोर्डिङ स्कुलमा १३ किशोरीलाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। हेरी विरावनले १२ देखि १६ वर्षका उमेरका १३ जना छात्राहरूसँग यौनसम्पर्क गरेका थिए । पीडितमध्ये नौ जनाले आफूहरू गर्भवती भएको बताएका थिए।

    images

    फेब्रुवरीमा विरावनलाई एक अदालतले जन्मकैदको सजाय सुनाएको थियो। तर, सो फैसलाप्रति असन्तुष्ट अभियोजकहरूले मृत्युदण्डको माग गर्दै पुनः उजुरी गरेका थिए।

    ‘हामी प्रतिवादीलाई मृत्युदण्डको सजाय दिन्छौँ,’ बान्डुङ्ग उच्च अदालतको वेबसाइटमा सोमबार पोस्ट गरिएको एउटा विज्ञप्तिमा न्यायाधीशले भनेका छन्।

    images
    images

    प्रकाशित :चैत्र २३, २०७८ बुधवार - ०१:५३:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij